Samajvad ra Samriddhi

NPR 350 · In stock — ready to ship

Publisher: Phoenix Books · Language: Nepali

इतिहासको समीचीन अध्येता शास्त्रीय राजनीतिक विश्लेषणमा उत्तिकै सशक्त हुन्छ भन्ने गतिलो उदाहरण हुन् प्रा.डा. गणेश क्षत्री । समाजमा आफूलाई एक्लै विद्वान् बनाउनेहरूको चिन्तनको घेरा र ज्ञान बाँढ्ने सामर्थ्यमा 'गाइड' आवश्यक पर्छ तर क्षत्रीको विद्वता सहजै बग्छ सर्वसाधारण जनताका मन र मुटुमा । संविधानतः हामी अहिले समाजवादोन्मुख राजनीतिक र आर्थिक व्यवस्थामा छौं तर के समाजवाद, कस्तो समाजवाद, कसरी समाजवाद, किन समाजवाद ? अर्थ आफ्नै छन्, पहिचान र परिभाषा भिन्नाभिन्नै देखिन्छन् । 'समाजवादले समृद्धि ल्याउँछ कि समृद्धिले समाजवादसँग जोड्छ', कल्पनमा उड्न सहज छ तर देश विकास र जनजीविकाको सवालको सुई उल्टो घुमिरहेछ । नेताका भाषण र सामाजिक यथार्थ कतै जोडिंदैन, किन ? किनभने न हामीले सैद्धान्तिक यथार्थमा ध्यान दियौं, न त व्यवहारिकताको बाटो बनायौ । न हामी कुनै चिन्तनमा बाँधियो, न त सामाजिक चिन्ताबाट मुक्त हुन सक्यौ । क्षत्रीको समृद्धि र समाजवाद यसै यथार्थ धरालतमा टेकेर हामीलाई डोर्र्याउन सफल छ । समाजवादका व्याख्या…

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.