Khandahar Durbar

NPR 525 · In stock — ready to ship

Publisher: BN Pustak Sansar · Language: Nepali

दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन् तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ । ठुलो षड्यन्त्र भयो दरबारमा; राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ। उपन्यासले दरबार हत्याकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको छ । खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ ।

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.