Basain
NPR 399 · In stock — ready to ship
Publisher: Book Hill · Language: Nepali
पूर्वी-पहाडी नेपालका किसानवर्गको जीवनलाई चित्रण गरी लेखिएको उपन्यास हो - बसाइँ ।किसानले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक तथा याथार्थिक चित्रण यस उपन्यासमा छ । विभिन्न पात्रका समस्या, विवशता, दुर्वलता र विपन्नतालाई प्रस्तुत गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक सङ्कीर्णतामाझ अँठ्याइएका दलित र शोषितवर्गको सामाजिक बहिष्करण तथा निस्कासनको यथार्थ कथा यस उपन्यासले प्रस्तुत गरेको छ ।नेपाली साहित्यमा सर्वाधिक अध्ययन गरिएको बसाइँ हाम्रो सामाजिक संस्कार र सभ्यताप्रतिको तीव्र प्रतिरोध पनि हो । लीलबहादुर क्षेत्रीको युवावयको तिख्खर कलमले सिर्जित यस उपन्यासले समयको ऐनामा हाम्रै अनुहार प्रतिविम्बित गरेको छ।
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.