Yali
NPR 560 (MRP NPR 700) · In stock — ready to ship
Publisher: Book Hill · ISBN: 9789937994187 · Language: English
जब नदीहरूले फर्किने बाटो पाउँदैनन्, उनीहरू समाहित हुन्छन् समुद्रमा । समुद्रका छालहरूमा गुन्जिने सङ्गीत शायद नदीको विलयको लय हो । हराउनुको कुण्ठा बोकेर किनारहरूमा तिनै छालहरूले वर्षोंदेखि गरिरहेको संवादको सार हो- 'याली' ।याली उसको अर्थजस्तै सपना र चाहनाले कम, आवश्यकता र परिबन्धले जन्माएको दुई भिन्न समयको कथा हो। गाउँका चौतारीले ती कथा बोकेर हिँडेकाहरूलाई बिर्सिसकेका छन् । हिँडिएका बाटाहरू मेटिइसकेका छन् ।याली त्यही बिर्सिइएको कथा हो, जसलाई भूपरिवेष्ठित भूगोलबाट धेरै टाढा एउटा टापुमा पुगेर बिसाउनु
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.