Shree Tin Haruko Tathya Britanta

NPR 750 · In stock — ready to ship

Publisher: Vidhyarthi Pustak Bhandar · Language: Nepali

इहितासकार श्री पुरुषोत्तमशमशेरको जन्म वि.सं. १९८२ चैत्र महिनामा भएको हो । उहाँ नेपालका प्रथम फिल्ड मार्सल रुद्रशमशेरका नाति र कर्णेल ईश्वरशमशेरका छोरा हुनुहुन्छ । उहाँले भारतको जयनारायण कलेज वाराणसीबाट उच्च शिक्षा हासिल गर्नुभएको हो । उहाँ युवावस्था अर्थात् वि.सं. १९९७ सालदेखि नै प्रजातान्त्रिक भावनाबाट प्रेरित हुनुहुन्थ्यो भने वि.सं. २००७ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । त्यसबेला उहाँ पश्चिम क्षेत्र कृष्णनगर र बहादुरगञ्जमा हातहतियार, खर खजना र खाकी पोशाक आदि सरसामानहरु भारतको बङ्गाल, उत्तर प्रदेश, बिहार प्रान्तहरुबाट र नेपाल तराईतर्फका जमीन्दार हरुबाट रसद इत्यादि समेत मुक्ति सेनाका लागि मोर्चासम्म पुझ्याउने कार्य गर्नुहुन्थ्यो । स्वर्गीय श्री ५ त्रिभुवन नयाँ दिल्लीको हैदराबाद हाउसमा भारत सरकारको पाहुनाको रुपमा राज होइबक्सेको बखत उहाँ बराबर त्यहाँ गएर विभिन्न क्षेत्रका सन्देशहरु श्री ५ त्रिभुवनमा जाहेर गर्नुहुन्थ्यो । विद्वान इतिहासकारका रुपमा प्रसिद्धि पाउनुभएका पुरु…

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.