Share Commodities tatha Bideshi Mudrako Pravidhik Bishleshan

NPR 200 · In stock — ready to ship

Publisher: Securities Research Center and Services(SRCS) · Language: Nepali

सेयर बजारमा रेखाचित्रको अध्ययन निकै महत्वपुर्ण हुन्छ । सेयर बजार बुलिस ट्रेन्डमा छ वा वियरिस यहि रेखाचित्रबाट थाहा पाउन सकिन्छ । कुनै कम्पनीको सेयरमा खरिदकर्ता हावि छन वा बिक्रेता त्यो थाहापाउने माध्यम पनि रेखाचित्र हो । अर्को कस्ता रेखाचित्र बन्दा बजार घट्न सक्छ र कस्तोमा अझ बढ्छ । यीनका अध्ययनलाई सेयरको प्राविधिक (टेक्निकल) विश्लेषण भनिन्छ । त्यहि तरिका यो पुस्तकमा पनि अपनाइएको छ ।यस पुस्तक भित्र:प्राविधिक विश्लेषणबढ्दो बजारघट्दो बजारहेड एन्ड सोल्डर बनावटदोहोरो उचाइको निर्माणदोहोरो न्यूनतम बिन्दुको निर्माण आदिगोलाकार उच्चतम बिन्दुगोलाकार न्यूनतम बिन्दु र अन्य धेरै कुराहरु

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.