Aakhir Rojne Ke?

by Dr. Raju Adhikari

NPR 400 (MRP NPR 450) · In stock — ready to ship

Language: English

पुस्तकको बारेमा 'आखिर रोज्ने के' मा धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा उल्लेख गरिएको छ । मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न, धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न । यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पुस्तकमा महत्वका साथ सिकाउन खोजिएको छ । साधन र साधनाका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ । मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ, तर जीवनमा साधनालाई छुटाउनुहुँदैन । जीवनको भूमरी भनेको अनिर्णय हो, यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकले गर्न खोजेको छ

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.