बिनोद चौधरी

by Binod Chaudary

NPR 400 (MRP NPR 445) · In stock — ready to ship

Language: Nepali

पुस्तकको बारेमा एसएलसीमा बोर्ड पाँचौं भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेरोबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ । उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैंक, बिमा, फाइनान्स र हाउजिङदेखि सफ्ट ड्रिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क । 'गंगादेवी चौधरी उद्योग ग्राम' स्थापना गरेका छन् । चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वका होटल, रियलस्टेट र उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेका छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यवसायीहरूसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । चौधरी अमेरिकाको फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१३ का विश्व अर्बपतिहरूको सूचीमा सामेल । पहिलो नेपाली व्यवसायी हुन् । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको एक अग्रणी व्यापारिक घरान…

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.