Bath-Tub
by Kumar Nagarkoti
NPR 270 (MRP NPR 300) · In stock — ready to ship
Language: English
पुस्तकको बारेमा कुमार नगरकोटीको 'बाथटब' स्वैरकल्पनाको धारमा बगेको कथा हो । 'बाथटब' मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ। "निशब्द समशेर राणा एउटा लेखक हो । ऊ कथा लेख्न बसेको छ । कथाको पात्र सिरियल किलर बाथटबमा निदाई रहेको छ । र उसले प्रधानमन्त्रीको हत्या गरेर ५३ औँ जन्मदिनलाई सेलीब्रेट गर्न चाहन्छ । तर यही बीचमा कथाको पात्र सिरियल किलर साँच्चिकै ब्युँझिन्छ र लेखकसँग द्वन्द्व गर्छ । लेखकले कसरी पात्रमाथि अन्याय गर्छ र जबरजस्ती उसलाई सिरियल किलर बनाइदिन्छ ? तर पात्रले आफ्नो सिरियल किलरको चरित्र मन पराउदैन । लेखकले निर्माण गरेको सिरियल किलर चरित्र परिवर्तन गरेर जोगी बनाइदिन भन्यो भने के हुन्छ ?"
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.