Bhuinkhat
by Mahesh Bikram Shah
NPR 275 (MRP NPR 308) · In stock — ready to ship
Language: English
पुस्तकको बारेमा नेपालका सुदूर ग्रामीणभेगबाट सुरू भएको महेशविक्रम शाहको कथा यात्रा पेरिस, लन्डन, र न्युयोर्क जस्ता कस्मोपोलिटन सहरसम्म पुगिसकेको छ | चाहे स्वदेशको गृहयुद्धले आक्रान्त ग्रामीण नरनारी हुन् वा विदेशी जातीय युद्धका कारण विस्तापित एवम् शरणार्थी बन्न पुगेका अनागरिक, शाहका कथामा पाइने साझा तत्व मानवीय संवेदना हो | कथाका इन्द्रेणी कलेवर निर्माण गरिसकेका शाह कुतुहलपूर्ण कथानकका लागि चिनिन्छन |
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.