Faatsung
by Chuden Kabimo
NPR 270 (MRP NPR 300) · In stock — ready to ship
Language: English
About the Book फातसुङ लेप्चा शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ— माटोको कथा । खासमा फातसुङ धरतीको कथा हो । अर्थात् दार्जिलिङको कथा । यो दार्जिलिङका निम्ति लड्ने दर्जनौं युवाको कथा हो, जसका सपना हराएका छन् । यो ती सुस्केराहरुको कथा हो, जसले आफ्ना उमेर गुमाएका छन् । यो एउटा सहिद सपना पनि हो, जसका निम्ति हजार जीवन चढाइएको छ । ठेट दार्जिलिङे लवजमा लेखिएको फातसुङ जातीय पहिचानका लागि गरिएको आन्दोलन चियाउने एउटा सुन्दर आँखीझ्याल हो । नेपाली बोलिने भारतीय भेगबाट पछिल्लो समयमा आएको सम्भवतः सबैभन्दा सशक्त उपन्यास हो ।
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.