Furke

by Khagendra Laamichhaane

NPR 400 (MRP NPR 500) · In stock — ready to ship

Language: English

पुस्तकको बारेमा जीवनलाई मानिसले मात्र अनुभूत गर्दैन। हरेक जीवले आ-आफ्नो ढंगले जीवनलाई आ-आफ्नै तरिकाले अनुभूत गर्छन्। उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित छ। लेखकले मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास 'फुर्के'मा प्रस्तुत गर्न खोज्नुभएको छ। बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्छ।

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.