Great Falls
by Krishna Dharawasi
NPR 383 (MRP NPR 450) · In stock — ready to ship
Language: English
साहित्यमा मदन पुरस्कारबाट सम्मानित भइसकेका धराबासीको आख्यान लेखनमा कथाहरू उभिँदा संसारका चलायमान दर्शनहरूलार्इ सर्वसाधाहरणले सजिलै बुज्ने भाषा, शैलि, लवज र आकर्षणमा लेखिएका हुन्छन् । तीहरू मध्येको शसक्त र समयसापेक्ष कृति हो ग्रेट फल्स । २. अमेरिकामा नेपाली जातिका मानिसहरू, तिनका संघसंस्थाहरू, तिनको परिचय र प्रभावका कुराहरू, अमेरिकी मूल जनजीवन, र नेपाली अल्पशंख्यक जातिको जनजीवन भोगाइमा देखिएका चलन, प्रचलन, विरोधाभाष र सांस्कृतिक भिन्नताहरूलार्इ यस कृतिमा प्रतिकात्मक, विवरणात्मक, ध्वान्यात्मक, र चिन्तनशिल वाैदिक प्रस्तुतिहरू यस कृतिमा देख्न पाइन्छ । ३. अमेरिकाका विषयमा के भन्छन् नेपाल, भूटान र भारतमा रहेका नेपालीहरू ? कस्तो जिन्दगी बाँचिरहेका छन् संसारले सदियाैंदेखि सम्भ्रान्त भन्दै आएको मूलुक अमेरिका पुगेका नेपालीहरू, अमेरिकी जीवनका वैदेशिक आकर्षणहरू, स्वदेशी भोगाइहरू, र ती दुर्इ विपरित चिन्तनकाबिच रहेका वाैदिक, दार्शिनक र आख्यानात्मक प्रस्तुतीहरू यस कृतिमा राम्रोसँग उभिएका छन् । ४. सरल भ…
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.