Hansa

by Sanjeev Uprety

NPR 305 (MRP NPR 370) · In stock — ready to ship

Language: English

यथार्थवाद र स्वैरकल्पनाको मिश्रणमार्फत आप्रवासी अनुभव, पर्यावरणीय सङ्कट, भाषाको सीमितता, पुंसत्व र नारीत्वबारे चलिआएका भाष्य तथा प्रेम, विछोड, ईर्ष्या र हिंसासँग जोडिएका मानवीय अनुभवलाई यस उपन्यासले केलाएको छ । साथै, आख्यानको संरचनामार्फत चरा, सर्प र अन्य मानवेतर प्राणीका कथालाई मानवीकरण गर्दै मानव-केन्द्रित विश्वदृष्टिलाई केही हदसम्म विस्थापित गर्ने कोसिस गरेको छ ।

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.