Haribahadur

by Hari Bansha Acharya

NPR 330 (MRP NPR 368) · In stock — ready to ship

Language: English

पछिल्लो बाहिरी पृष्ठबाट गाउँबाट सहर दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक-राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने विठ्याई र चतुयाई, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ- समकालीन राजनीतिमाझैँ उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास 'एचटूओ हो, जसमा एच हास्य दुई र ओ ओखती एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ । सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो ।

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.