Nathiya
by Saraswati Pratikshya
NPR 480 (MRP NPR 600) · In stock — ready to ship
Language: English
पुस्तकको बारेमा सदियौँदेखि नेपालको सुदूर–पश्चिमका विभिन्न स्थानमा रहेको नारी कुप्रथा, त्यसभित्रको बेथितिलाई जिवन्तरुपमा चित्रण गरिएको उपन्यास 'नथिया' पछिल्लो समयमा लेखिएको नेपाली साहित्यको मानककृति हो । 'सामली वादी'को जीवनका शब्दमा व्यक्त गर्न नसकिने भोगाइलाई उपन्यासमा चित्रण गरिएको छ । सरस्वती प्रतीक्षाको यो पहिलो उपन्यास हो ।
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.