Shramatan

by B.N Joshi

NPR 337 (MRP NPR 375) · In stock — ready to ship

Language: English

पछिल्लो बाहिरी पृष्ठबाट पाइलैपिच्छे मृत्युसँग पौठेजोरी खेलेर वैदेशिक रोजगारीमा पुग्ने नेपाली युवाहरूको त्रासद जीवनगाथा हो, श्रमाटन । यसमा सन् नब्बेको दशकमा रोजीरोटीका लागि परदेशमा भौंतारिँदा लेखकले बेहोरेका तीता-मीठा घटनाजन्य अनुभूतिलाई समेटिएको छ । श्रमाटनका लेखक बीएन जोशी आफैंमा यायावर हुन् । रोजगारीका क्रममा एक दशकजति विदेश बसेका जोशी तनहुँको छाङ, मनहरीमा जन्मिएका हुन् । यसअघि उनका दुई आख्यान प्रकाशित छन् ।

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.