Smritikathama Sattwa

by Archana Thapa

NPR 360 (MRP NPR 450) · In stock — ready to ship

Language: English

अर्चना थापाद्वारा सम्पादित फरक खालका निजात्मक अनुभूतिहरू (स्मृतिहरू)को संङ्गालो. स्मृतिकथामा सत्त्व बहुल अनुभूति र बहुल परिचयको सँगालो हो । यसमा विगतको स्पन्दन छ, छुवाछूतको दलन छ र सत्त्व पहिचान एवम् आत्मसम्मानको लागि गरिएको सङ्घर्ष छ । स्मृतिकथाहरूमा आफन्तबाट पाएका पीडावृत्तान्त छन् । सामाजिक विसङ्गतिप्रतिको आक्रोश र यथास्थितिप्रतिको विरोध छ । कृतिमा समेटिएका स्मृतिकथाहरू सर्भाइभलका कथा हुन् । जसमा आफूले भोगेका विभेद, कुसंस्कार, कुरीति, अन्याय र अत्याचारप्रतिको विरोध छ । स्मृतिकथाहरूमा सहअस्तित्वको चाहना छ र आफूले लिएका निर्णयहरूको बयान, समीक्षा र आलोचना छ ।

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.