Uhileko Nepal

by Bhairav Risal

NPR 390 (MRP NPR 425) · In stock — ready to ship

Language: English

पुस्तकको बारेमा यस पुस्तकमा रिसालले आफ्नो जीवनकालमा आफैंले भोगेका, देखेका र सुनेका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।पुस्तकको पहिलो लेखकका रुपमा 'जंगबहादुरका उज्याला पाटा' शीर्षकमा राणा शासनको सुरुवातकर्ता जंगबहादुरले राजनीतिक, सामाजिक क्षेत्रमा गरेक राम्रा कामबारे उल्लेख गरिएको छ। दक्षिण एसियाकै पहिलो लिखित कानुनका रुपमा मुलुकी ऐन जारी हुँदाको नालेबेली, डिल्लाबजार र चार खाल अड्काको नामकरण जस्ता विषयलाई समेटिएको छ। ५८ वटा विषय समावेश गरिएको पुस्तकले ऐतिहासिक महत्व बोकेको छ। लेखकले 'जंगबहादुरको समयमा भएका घटनाहरू', 'कुमारी चोकको त्राहिमाम', 'पुरानो समयमा हुने विवाह प्रचलन', 'राष्ट्रकवि माधवप्रसाद घिमिरेका कथा व्यथा', 'महिलाले पहिलोपटक एसएलसी दिँदाको क्षण' र 'हिमाली जिल्ला हुम्लामा लागू गरिएको उज्यालो अभियान' लगायतका विषयवस्तुलाई पुस्तकमा समेटेका छन् ।

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.