Vimukti
by Malla .K Sundar
NPR 405 (MRP NPR 455) · In stock — ready to ship
Language: English
पछिल्लो बाहिरी पृष्ठबाट निर्वाण-मार्गमा रहेकी भिक्षुणी विश्रान्ति र मुक्ति-मार्गमा सक्रिय छापामार मुक्ताबीचको अन्तरसम्बन्ध र अन्तरद्वन्द्वको आख्यान हो- विमुक्ति । नारी हुनु, भाषामा समानता देखिनुबाहेक उनीहरूबीच नैतिक र सैद्धान्तिक आधारका साझा धरातल छैनन् । विश्रान्तिका लागि शत्रु आफैभित्रको मार हो, लौकिक क्षणभङ्गुर मोहमाथि विजय प्राप्त गर्नु लक्ष्य हो भने मुक्ताका लागि वर्गीय संरचना, शोषण, पितृसत्ता, अल्पसङ्ख्यकको शासन अनि दमनकारी सामाजिक पद्धति नै शत्रु हुन् | 'मुक्ति शब्दको प्रयोगको अर्थमा समेत समानता नभेटिइने दुई विपरीत विचारबीच संवादको सम्भावना छ ? दशवर्षे जनयुद्दको यही मर्मान्त कथा भन्छ- विमुक्तिले |
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.