मदन पुरस्कार २०८२ श्रेष्ठ सूची — पूरा सूची

मदन पुरस्कार गुठीले साउन ४, २०८३ (July 20, 2026) मा सार्वजनिक गरेको श्रेष्ठ सूची — यस वर्ष बुझाइएका २९८ कृतिमध्ये छानिएका १० पुस्तक। यीमध्ये एक कृतिले मदन पुरस्कार–२०८२ जित्नेछ।

  1. अज्ञात (Agyat) — केशवराज ज्ञवाली (Keshavraj Gyawali)
  2. इथा (Itha) — केशव दाहाल (Keshav Dahal)
  3. उत्कर्ष (Utkarsha) — ललित विष्ट (Lalit Bista)
  4. नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास — रोशनकुमार झा (Roshan Kumar Jha)
  5. नेवार समुदायका परम्परागत मुकुन्डोनाच — वीणा जोशी (Beena Joshi)
  6. परिधि (Paridhi) — उमा सुवेदी (Uma Subedi)
  7. महायुग (Mahayug) — सीमा आभास (Seema Aabhas)
  8. सलह (Salaha) — श्रवण मुकारुङ (Shrawan Mukarung)
  9. स्वस्पर्श (Swasparsha) — डा. नवराज केसी (Dr. Nawaraj KC)
  10. हिउँद (Hiund) — नदीश (Nadeesh)

सबै उपलब्ध कृति पैरवी बुक हाउसबाट नेपालभर होम डेलिभरीमा किन्न सकिन्छ — Cash on Delivery वा FonePay QR। थप पढ्न: मदन पुरस्कार २०८२ को पूरा विश्लेषण हाम्रो ब्लगमा