Genres:

Baishali ki Nagarbadhu by Acharya Chatursen

  No Rating Yet
  No Reviews

Book Overview

बुद्धकालीन समाजका बारेमा गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरूको मनोवृत्ति र नारीहरूको अवस्थाका बारे धेरै कुरा बताउँछ ।

कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन ।

जीवनमा ३२ उपन्यास र १५० बढी कृति लेखेका लेखक स्वयम्ले यस कृतिका बारेमा घोषणा गरेका छन्- "म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र 'वैशालीकी नगरबधूलाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।”

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 595 Rs. 745

You May Also Like

बुद्धकालीन समाजका बारेमा गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरूको मनोवृत्ति र नारीहरूको अवस्थाका बारे धेरै कुरा बताउँछ ।

कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन ।

जीवनमा ३२ उपन्यास र १५० बढी कृति लेखेका लेखक स्वयम्ले यस कृतिका बारेमा घोषणा गरेका छन्- "म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र 'वैशालीकी नगरबधूलाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।”

Publisher: Manjari Publication 
Genre: Collection
Language: Nepali
Published: July 30, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937712736
Reviews from our customers