Genres: Nepali,

Jokerko Banduk by Bimal Nibha

  No Rating Yet
  No Reviews

Book Overview

विमल निभा र कविता ! कविताका लागि विमल निभा र विमल निभाका लागि कविता - यो समकालीन नेपाली कवितामा स्थापित प्रभाव हो ।

खास विशिष्टताकै कारण कविताका पर्यायका रूपमा उभिएका छन् विमल निभा । कवितामा उनको उपस्थिति निकै दर्बिलो छ । नेपाली कविता विधामा उनको प्रभाव-बिम्ब एउटा नायकका रूपमा उभिएको छ ।

कवि विमल निभाले वैचारिक प्रतिबद्धताको वकालत निरन्तर गरिरहँदा र आफ्नो वैचारिकताको रक्षाका लागि कविताबाटै कडा प्रतिवाद गरिरहँदा पनि उनलाई अस्वीकार गर्ने हिम्मत कसैले गर्न सकेको छैन । कवितामा उनको शक्तिशाली उपस्थितिकै कारण उनलाई पूर्वाग्रही आँखाले हेर्न र उनको क्षमतालाई न्यून ऑक्न चाहनेहरू आफै निर्बल बनेका छन् । यसैबाट पनि विमल निभाको बलशाली र अपरास्त कवि व्यक्तित्वको आकलन गर्न सकिन्छ ।

- शादूर्ल भट्टराई

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 200 Rs. 250

You May Also Like

Aajako Saral Rajniti

By

Rs. 395 Rs. 316

Satta ra Satya

By

Rs. 500 Rs. 450

Antarmanko Yatra

By

Rs. 480 Rs. 420

AAPHAILAI KHOJDA

By

Rs. 700 Rs. 600

Kancha Maharani

By

Rs. 495 Rs. 430

Parityakta

By

Rs. 275 Rs. 250

Arthat Arthatantra

By

Rs. 475 Rs. 385

Kara

By Sushila Karki

Rs. 380 Rs. 306

Chirharan

By Neelam Karki Niharika

Rs. 575 Rs. 460

Five Months

By Nimesh Paudel

Rs. 300 Rs. 240

Modi aain

By Bishweshor Prasad Koirala

Rs. 150 Rs. 120

Sakhi

By Ramlal Joshi

Rs. 450 Rs. 405

Damini Bhir

By Rajan Mukarung

Rs. 425 Rs. 360

Sumnima

By Bishweshwar Prasad Koirala

Rs. 300 Rs. 240

Chhapamar ko Chhoro

By Mahesh Bikram Shah

Rs. 298 Rs. 238

Alikhit

By Dhurba Chandra Gautam

Rs. 375 Rs. 300

Yatrama

By Sharada Sharma

Rs. 325 Rs. 270

विमल निभा र कविता ! कविताका लागि विमल निभा र विमल निभाका लागि कविता - यो समकालीन नेपाली कवितामा स्थापित प्रभाव हो ।

खास विशिष्टताकै कारण कविताका पर्यायका रूपमा उभिएका छन् विमल निभा । कवितामा उनको उपस्थिति निकै दर्बिलो छ । नेपाली कविता विधामा उनको प्रभाव-बिम्ब एउटा नायकका रूपमा उभिएको छ ।

कवि विमल निभाले वैचारिक प्रतिबद्धताको वकालत निरन्तर गरिरहँदा र आफ्नो वैचारिकताको रक्षाका लागि कविताबाटै कडा प्रतिवाद गरिरहँदा पनि उनलाई अस्वीकार गर्ने हिम्मत कसैले गर्न सकेको छैन । कवितामा उनको शक्तिशाली उपस्थितिकै कारण उनलाई पूर्वाग्रही आँखाले हेर्न र उनको क्षमतालाई न्यून ऑक्न चाहनेहरू आफै निर्बल बनेका छन् । यसैबाट पनि विमल निभाको बलशाली र अपरास्त कवि व्यक्तित्वको आकलन गर्न सकिन्छ ।

- शादूर्ल भट्टराई

Publisher: Sangri-la Books
Genre: Poetry 
Language: Nepali
Published: 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937734202
Pages: 142
Reviews from our customers