Genres: History,

Nepali Itihasko Parivesh Kehi Aetihasik ra Masijivi by Mahesh Raj Panta

  No Rating Yet
  No Reviews

Book Overview

पुस्तकको बारेमा

सामाजिक विज्ञानका विविध विषय—समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, संस्कृति, भूगोल आदि—मध्ये नेपालमा सबैभन्दा बलियो विधा हो इतिहास । पछिल्लो समय नेपालको इतिहासका विविध पक्षबारे थुप्रै काम भएको छ, त्यो पनि मूलतः नेपाली अध्येताहरूबाटै । इतिहास विषयको औपचारिक अध्ययन गरेका र नगरेका दुवै थरि अध्येता इतिहास लेखनमा संलग्न देखिन्छन् । नेपालको इतिहास लेखनले गति लिए पनि इतिहास-लेखन-प्रक्रिया उपर र ती कार्यमा संलग्न अध्येता (ऐतिहासिक) हरूबारे भने खासै चर्चा भएको पाइँदैन । नेपाली इतिहास-लेखनको एउटा विशिष्ट धार वा “स्कूल” लाई नेतृत्व गर्ने ऐतिहासिक महेशराज पन्तले नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी मार्फत त्यो अभाव पूर्ति गरेका छन् । केही लेखक (मसीजीवी) र नेपालको इतिहास विधामा काम गरेका अगुवा ऐतिहासिकहरू एवं तिनका कामको आलोचनात्मक समीक्षा यस पुस्तकमा सङ्गृहीत निबन्धहरूमा पाइन्छ । नेपाली समाज, यहाँको बौद्धिक परम्परा, इतिहास-लेखन र ऐतिहासिकहरूबारे चासो र रुचि राख्ने जोसुकैलाई नेपाली इतिहासको परिवेश उपयोगी छ ।

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 350 Rs. 399

You May Also Like

Durbarko Dukhanta

By Sundarpratap Rana

Rs. 600 Rs. 530

Itihaska Thap Pristhaharu

By Dr. Govinda Tandan

Rs. 975 Rs. 780

Bhagyabad ra Bikas

By Dor Bahadur Bista

Rs. 550 Rs. 530

Sapiens : A Brief History of Humankind

By Yuval Noah Harari

Rs. 960 Rs. 860

नेपालका आधुनिक मुद्राहरु : एक समिक्ष्या

By Shyam Khatiwada

Rs. 1250 Rs. 1150

Uhileko Nepal

By Bhairav Risal

Rs. 425 Rs. 390

Nepalko Mahabhukampa 1990

By Brahma Shumsher Jung Bahadur Rana

Rs. 275 Rs. 245

Aba Yasto Kahilyai Nahos

By Baburam Acharya

Rs. 398 Rs. 360

Bhimsen Thapa

By Baburam Acharya

Rs. 425 Rs. 390

Chin Tibet ra Nepal

By Baburam Acharya

Rs. 385 Rs. 350

Manuscript Found In Accra

By Paulo Coelho

Rs. 480 Rs. 465

Nepal: Nakhuleka Pataharu

By Dr. Tirthabahadur Shrestha

Rs. 555 Rs. 500

British Samrajyaka Nepali Mohora

By Jhalak Subedi

Rs. 455 Rs. 410

Hisila: From Revolutionary to First Lady

By Hisila Yami

Rs. 640 Rs. 620

The Small and the Mighty: Twelve Unsung Americans Who Changed the Course of History, from the Founding to the Civil Rights Movement

By

Rs. 1758 Rs. 1680

The Art of War and Peace

By

Rs. 1120 Rs. 1006

The Last Queen

By

Rs. 720 Rs. 648

The forest of Enchantments

By

Rs. 800 Rs. 720

नेपालमण्डलसँग जाेडिएकाे सिम्राैनगढकाे इतिहास (Nepalmandal sanga jodiyeko simraungarh ko itihash)

By

Rs. 3395 Rs. 2885

The dawn of everything

By

Rs. 1600 Rs. 1590

Collapse: How Societies Choose to Fail or Succeed

By

Rs. 1280 Rs. 1270

On china

By

Rs. 1120 Rs. 1110

पुस्तकको बारेमा

सामाजिक विज्ञानका विविध विषय—समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, संस्कृति, भूगोल आदि—मध्ये नेपालमा सबैभन्दा बलियो विधा हो इतिहास । पछिल्लो समय नेपालको इतिहासका विविध पक्षबारे थुप्रै काम भएको छ, त्यो पनि मूलतः नेपाली अध्येताहरूबाटै । इतिहास विषयको औपचारिक अध्ययन गरेका र नगरेका दुवै थरि अध्येता इतिहास लेखनमा संलग्न देखिन्छन् । नेपालको इतिहास लेखनले गति लिए पनि इतिहास-लेखन-प्रक्रिया उपर र ती कार्यमा संलग्न अध्येता (ऐतिहासिक) हरूबारे भने खासै चर्चा भएको पाइँदैन । नेपाली इतिहास-लेखनको एउटा विशिष्ट धार वा “स्कूल” लाई नेतृत्व गर्ने ऐतिहासिक महेशराज पन्तले नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी मार्फत त्यो अभाव पूर्ति गरेका छन् । केही लेखक (मसीजीवी) र नेपालको इतिहास विधामा काम गरेका अगुवा ऐतिहासिकहरू एवं तिनका कामको आलोचनात्मक समीक्षा यस पुस्तकमा सङ्गृहीत निबन्धहरूमा पाइन्छ । नेपाली समाज, यहाँको बौद्धिक परम्परा, इतिहास-लेखन र ऐतिहासिकहरूबारे चासो र रुचि राख्ने जोसुकैलाई नेपाली इतिहासको परिवेश उपयोगी छ ।

Table of Contents ( विषय-सूची )

कृतज्ञता ........छ
वाङ्‌मुख ........झ
अध्याय १ : आज्ञापत्र, उपदेश र राजविधानसार ........१
अध्याय २ : कवि मौलाराम र नेपाल ........९
अध्याय ३ : वि.सं. १८७७ को अङ्ग्रेजविरोधी कृति........ १९
अध्याय ४ : पण्डित अमृतानन्द बाँडा ........२७
अध्याय ५ : को हुन् भगवान्‌लाल इन्द्रजी ? ........३५
अध्याय ६ : हरप्रसाद शास्त्री र हस्तलिखित ग्रन्थको खोजी ........४३
अध्याय ७ : सेसिल बेण्डल र नेपालको ऐतिहासिक अन्वेषण ........५३
अध्याय ८ : सिल्विं लेवि र नेपालको इतिहासको खोजी ........६१
अध्याय ९ : लेविमा लाञ्छना ? ........७१
अध्याय १० : दिव्यदेव पन्त र उनको शाहवंशचरित........ ८१
अध्याय ११ : पर्सिभल ल्याण्डन र उनको नेपालको इतिहास ........८९
अध्याय १२ : विद्वच्छिरोमणि हेमराज पण्डित ........९९
अध्याय १३ : इतिहासशिरोमणि बाबुराम आचार्य ........१०७
अध्याय १४ : शुक्रराज शास्त्री र उनको शहादत ........११५
अध्याय १५ : नेपालको इतिहासको खोजी र जूजेप्पे तुच्चि ........१२३
अध्याय १६ : अम्बिकाप्रसाद उपाध्याय र उनको नेपालको इतिहास ........१३५
अध्याय १७ : सूर्यविक्रम ज्ञवालीका इतिहास ........१४५
अध्याय १८ : जयचन्द्र विद्यालंकार र नेपालसँग उनको सम्बन्ध ........१५१
अध्याय १९ : बालकृष्ण सम, अनि उनको विषयमा नयराज पन्त ........१६३
अध्याय २० : ब्राह्मणमहासम्मेलन र जगन्नाथ गुरागाञी ........१७१
अध्याय २१ : यदुनाथ खनाल, अनि उनीसँग नयराज पन्त जोडिएको कथा ........१८१
अध्याय २२ : डिल्लीरमण रेग्मीको मेडिइभल नेपाल र संशोधन-मण्डल ........१८७
अध्याय २३ : योगी नरहरिनाथ ........१९५
अध्याय २४ : धनवज्र वज्राचार्य र ऐतिहासिक आकरको परिशीलन ........२०३
अध्याय २५ : नेपालमा पुराविद्याको खोजी ........२०९
सन्दर्भ सामग्री ........२१९
व्यक्ति अनुक्रमणिका ........२४९

Reviews from our customers