Sidda Siddanta Paddati by Dr. Karna Bahadur Thapa

  No Rating Yet
  No Reviews

Book Overview

पछिल्लो बाहिरी पृष्ठबाट

वि.सं. २०१२ सालमा तनहुँ जिल्लामा जन्मिनुभएका डा. कर्णबहादुर थापा नेपाली सेनाका अवकाशप्राप्त सेनानी (मेजर) हुनुहुन्छ । वि.सं. २०५९ सालमा नेपालको राष्ट्रिय सुरक्षामा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका थापा केही समय स्व. योगी नरहरिनाथका सामीप्यमा रही राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिका विषयमा साक्षर हुने अवसर प्राप्त गर्नुभएको थियो । उहाँ केही समयको प्राध्यापनपछि विगत ५ वर्षदेखि गोरखनाथ परम्पराबाट औघड (गृहस्थ योगी) दीक्षा लिई योगी सिंहनाथका नामले चिनिनुहुन्छ । हाल गोरक्ष दर्शन, साहित्य, गाई तथा कुल-पितृ विषयमा अनुसन्धानरत हुनुहुन्छ ।

गौपूजन अर्थात् हाम्रो संस्कृति परम्परामा गाई तिहार एक पर्वका रूपमा मनाइन्छ । गाईलाई वैदिक कृषि व्यवस्थाको अभिन्न हिस्साका साथै वैदिक राष्ट्रिय प्रार्थनामा कामधेनुका रूपमा प्रार्थना गरिएको छ । ऋषिमुनिका आश्रमहरूमा गौपालन गरिएको हुन्थ्यो । नेपालका गोरक्ष आश्रम वागीश्वरी, बाँके; देवघाट, मृगस्थलीमा आज पनि गौपालन कायम छ । हाम्रो देशमा गाईलाई वैदिक मान्यतानुसार नै राष्ट्रिय जनावरका रूपमा सम्मानित गरिएको हो ।

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 400 Rs. 449

You May Also Like

Aakhir Rojne Ke?

By Dr. Raju Adhikari

Rs. 450 Rs. 400

Khana Khanubhayo?

By Laxman Adhikari, Dr. Aruna Uprety

Rs. 345 Rs. 300

Waripari nai Sarwopari

By Jeevan Kumar Prasain

Rs. 395 Rs. 355

Jeevan Jiune Kaida

By Jeevan Kumar Prasain

Rs. 345 Rs. 305

Sadhai Tanneri

By Jeevan Kumar Prasain

Rs. 365 Rs. 325

Yesto Hos Jiwanshaili

By Dr. Raju Adhikari

Rs. 498 Rs. 450

पछिल्लो बाहिरी पृष्ठबाट

वि.सं. २०१२ सालमा तनहुँ जिल्लामा जन्मिनुभएका डा. कर्णबहादुर थापा नेपाली सेनाका अवकाशप्राप्त सेनानी (मेजर) हुनुहुन्छ । वि.सं. २०५९ सालमा नेपालको राष्ट्रिय सुरक्षामा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका थापा केही समय स्व. योगी नरहरिनाथका सामीप्यमा रही राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिका विषयमा साक्षर हुने अवसर प्राप्त गर्नुभएको थियो । उहाँ केही समयको प्राध्यापनपछि विगत ५ वर्षदेखि गोरखनाथ परम्पराबाट औघड (गृहस्थ योगी) दीक्षा लिई योगी सिंहनाथका नामले चिनिनुहुन्छ । हाल गोरक्ष दर्शन, साहित्य, गाई तथा कुल-पितृ विषयमा अनुसन्धानरत हुनुहुन्छ ।

गौपूजन अर्थात् हाम्रो संस्कृति परम्परामा गाई तिहार एक पर्वका रूपमा मनाइन्छ । गाईलाई वैदिक कृषि व्यवस्थाको अभिन्न हिस्साका साथै वैदिक राष्ट्रिय प्रार्थनामा कामधेनुका रूपमा प्रार्थना गरिएको छ । ऋषिमुनिका आश्रमहरूमा गौपालन गरिएको हुन्थ्यो । नेपालका गोरक्ष आश्रम वागीश्वरी, बाँके; देवघाट, मृगस्थलीमा आज पनि गौपालन कायम छ । हाम्रो देशमा गाईलाई वैदिक मान्यतानुसार नै राष्ट्रिय जनावरका रूपमा सम्मानित गरिएको हो ।

Reviews from our customers