Genres: Essay,

Eklaanubhuti by Manujbabu Mishra

  No Rating Yet
  No Reviews

Book Overview

पछिल्लो बाहिरी पृष्ठबाट

मनुजबाबु मिश्रको कलाकुथी जति विलक्षण छ; रङको संयोजन जति गम्भीर र अर्थपूर्ण छ; बौद्धिक परिपाक जति उज्ज्वल, उच्च र उत्कृष्ट छ, निबन्धमा मुन्ध, मग्न र मक्ख कलम पनि उत्तिकै प्रभावकारी, सार्थक र ओजपूर्ण छ । उहाँको गद्यात्मक उपलब्धिभित्र उहाँका दशकीका अध्ययन, अध्यवसाय र अनुसन्धानको अनुभूतिजन्य इमानदारी पाइन्छ । यो त्यो इमान हो, त्यो स्पष्टवादिता हो र त्यो गाम्भीर्य हो, जसले पाठकका समस्त हृदयको शिकाहरूलाई हल्लाइदिन्छ । सम्पूर्ण नसाहरूलाई अङ्कत पारिदिन्छ । र समग्र अस्तित्वलाई खलबल्याएर पुनर्विचार, नवीन चिन्तन र नूतन विश्लेषणतर्फ अनिवार्य रूपले डोन्याउँछ।

- डा. तारानाथ शर्मा, वरिष्ठ साहित्यकार तथा समालोचक

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 650 Rs. 750

You May Also Like

Rajnitisangai Rajkaj

By Rabindra Mishra

Rs. 475 Rs. 400

Asahamati 3 (Hard Bound)

By Saurav

Rs. 700 Rs. 630

Corona Kairan

By Khagendra Sangraula

Rs. 330 Rs. 297

Jaat Baarta

By Aahuti

Rs. 375 Rs. 335

Koshiko Katha

By Matrika Prasad Koirala

Rs. 295 Rs. 250

Koreana - Coffee Guff

By Narayan Wagle

Rs. 495 Rs. 450

Khana Pugos, Dina Pugos

By Rabindra Mishra

Rs. 375 Rs. 335

Bhumadhya Rekha

By Rabindra Mishra

Rs. 280 Rs. 250

Banga Tinga Dharsaharu

By Sarubhakta

Rs. 398 Rs. 355

Sambandhaharu

By Vijay Kumar Pandey

Rs. 498 Rs. 430

Uttamjung Sijapatiko Aalu

By Krishna Dharawasi

Rs. 250 Rs. 220

Naribhitra Tyasto Ke Chha Hajur

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Baalak Harayeko Suchana

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Asahamati 3

By Saurav

Rs. 500 Rs. 450

Bartaman

By

Rs. 350 Rs. 320

Madhavi O Madhavi

By

Rs. 600 Rs. 550

पछिल्लो बाहिरी पृष्ठबाट

मनुजबाबु मिश्रको कलाकुथी जति विलक्षण छ; रङको संयोजन जति गम्भीर र अर्थपूर्ण छ; बौद्धिक परिपाक जति उज्ज्वल, उच्च र उत्कृष्ट छ, निबन्धमा मुन्ध, मग्न र मक्ख कलम पनि उत्तिकै प्रभावकारी, सार्थक र ओजपूर्ण छ । उहाँको गद्यात्मक उपलब्धिभित्र उहाँका दशकीका अध्ययन, अध्यवसाय र अनुसन्धानको अनुभूतिजन्य इमानदारी पाइन्छ । यो त्यो इमान हो, त्यो स्पष्टवादिता हो र त्यो गाम्भीर्य हो, जसले पाठकका समस्त हृदयको शिकाहरूलाई हल्लाइदिन्छ । सम्पूर्ण नसाहरूलाई अङ्कत पारिदिन्छ । र समग्र अस्तित्वलाई खलबल्याएर पुनर्विचार, नवीन चिन्तन र नूतन विश्लेषणतर्फ अनिवार्य रूपले डोन्याउँछ।

- डा. तारानाथ शर्मा, वरिष्ठ साहित्यकार तथा समालोचक

Reviews from our customers