Jaat Baarta by Aahuti
Book Overview
About the Book
नेपाली समाजमा विद्यमान जात व्यवस्था र यसले सिर्जना गरेका जटिलताहरूसँग सम्बन्धित नसुल्झेका प्रश्नहरूबारे एक विचारोत्तेजक प्रस्तुति अर्थात् 'जात वार्ता' !
Jaat Baarta by Aahuti
Book Overview
नेपाली समाजमा विद्यमान जात व्यवस्था र यसले सिर्जना गरेका जटिलताहरूसँग सम्बन्धित नसुल्झेका प्रश्नहरूबारे एक विचारोत्तेजक प्रस्तुति अर्थात् 'जात वार्ता' !
Get Estimated Arrival Time
Kathmandu Kathmandu, Nepal
Estimated Delivery Time 1 to 2 Days
Baalak Harayeko Suchana
By Krishna Dharawasi
Rs. 175
Rs. 150
Naribhitra Tyasto Ke Chha Hajur
By Krishna Dharawasi
Rs. 175
Rs. 150
Uttamjung Sijapatiko Aalu
By Krishna Dharawasi
Rs. 250
Rs. 220
Bartaman
By
Rs. 350
Rs. 320
Sambandhaharu
By Vijay Kumar Pandey
Rs. 498
Rs. 430
Eklaanubhuti
By Manujbabu Mishra
Rs. 750
Rs. 650
Rajnitisangai Rajkaj
By Rabindra Mishra
Rs. 475
Rs. 400
Asahamati 3 (Hard Bound)
By Saurav
Rs. 700
Rs. 630
Corona Kairan
By Khagendra Sangraula
Rs. 330
Rs. 297
Koshiko Katha
By Matrika Prasad Koirala
Rs. 295
Rs. 250
Koreana - Coffee Guff
By Narayan Wagle
Rs. 495
Rs. 450
Khana Pugos, Dina Pugos
By Rabindra Mishra
Rs. 375
Rs. 335
Bhumadhya Rekha
By Rabindra Mishra
Rs. 280
Rs. 250
Banga Tinga Dharsaharu
By Sarubhakta
Rs. 398
Rs. 355
Asahamati 3
By Saurav
Rs. 500
Rs. 450
Madhavi O Madhavi
By
Rs. 600
Rs. 550
नेपाली समाजमा विद्यमान जात व्यवस्था र यसले सिर्जना गरेका जटिलताहरूसँग सम्बन्धित नसुल्झेका प्रश्नहरूबारे एक विचारोत्तेजक प्रस्तुति अर्थात् 'जात वार्ता' !
जात व्यवस्था दक्षिण एसियाको पुँजीवादी व्यवस्थाकै एक आधारभूत अङ्ग हो । जात व्यवस्था आजको पुँजीवादी व्यवस्था नै हो !
अन्तरजातीय विवाहको जति महत्त्व छ, त्योभन्दा कैयौं गना बढी अन्तरजातीय विवाह गर्ने जोडी र तिनका सन्तान जात व्यवस्थाबाट अलग हुने कुराको महत्त्व छ । कोही सानो जात र कोही ठूलो जात हुन्छ भन्ने जात व्यवस्थाको मान्यतालाई नै चुनौती दिएर विवाह गरेका जोडी र तिनका बच्चा कसरी फेरि पुरानै जात व्यवस्थाको अङ्ग बन्न सक्छन् ?
आज एनजीओ अभियानले नेपालमा मध्यम वर्गको एउटा तप्का नै निर्माण गरेको छ, जसले दलाल पुँजीपतिको भन्दा खराब तरिकाले आम्दानी गर्छ । यथार्थमा एनजीओ संस्कृति निकृष्ट अर्थमानवहरू उत्पादन गर्ने कारखाना हो।